कुडुले–पञ्चकोट सडक कालोपत्र भएपछि स्थानीय खुसी

ठाकुरप्रसाद आचार्य जेठ २० गते । [caption id="attachment_54793" align="alignnone" width="1024"] default[/caption] बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित......

पुरा पढ्नुहोस

अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

म्याग्दी, जेठ २० गते ।  फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको......

पुरा पढ्नुहोस

.

#

समाचार

कुडुले–पञ्चकोट सडक कालोपत्र भएपछि स्थानीय खुसी

ठाकुरप्रसाद आचार्य जेठ २० गते । बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित भएका छन् । बागलुङ नगरपालिका देखि काठेखोलाका वस्ती हुँदै कालिगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग सँग जोड्ने गरी क्षेत्रीय रिङरोडको परिकल्पना गरेर […]

अन्नपुर्ण गाउँपालिका

अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

म्याग्दी, जेठ २० गते ।  फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल […]

धवलागिरी गाउँपालिका

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

 (म्याग्दी), जेठ ६ गते ।  पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने […]

वेनी नगरपालिका

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

बेनी, २० जेठ ।  म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले बताउनुभयो । तालिमको […]

मंगला गाउँपालिका

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २३ गते ।  म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद […]

मालिका गाउँपालिका

पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

विकल्प न्यूज/बेनी जेठ १३ गते । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ […]

रघुगंगा गाउँपालिका

चालीस लाख खर्चेर रघुगंगाको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी, जेठ  २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा  एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित […]

बिचार

रुस –युक्रेन युद्धको मोर्चाबाट म्याग्दीका डायमन्डले लेखेको पत्र

विकल्प न्यूज\बेनी माघ २० गते । म्याग्दीको मंगला गाउँपालिकाका रमेश विक (डायमण्ड सी) यतिखेर रुस – युक्रेन युद्धको मोर्चामा हुनुहुन्छ । उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा पत्र लेखेर त्यहाँको अवस्थाका वारेमा सार्वजनिक गर्नुभएको छ । यहाँको अवस्थावारे सुरुमा मस्को स्थित रुसी सेनाको केन्द्रीय भर्ति केन्द्रमा आवेदन फारम भरिन्छ,वैकं खाता खोलिन्छ,साथमा पुर्ण मेडिकल चेकजाँच हुन्छ,त्यसपछि […]

प्रवास

“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी फागुन १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो । […]

अन्तर्वार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

मनोरञ्‍जन

म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु

जेठ १९ गते । म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका […]